अपराधीलाई बचाउन खोजेको भन्दै स्थानीयद्वारा प्रहरी विरुद्ध प्रदर्शन

दुधौली, सिन्धुली । शुक्रबार सिन्धुलीको दुधौली नगरपालिका वडा नं. २ हत्पते भलुवाहीको प्रहरी चौकी दिनभर तनाबग्रस्त रह्यो। रोजगारीका लागि नेतृत्व विकास तालिम दिने भन्दै देशका विभिन्न जिल्लाका युवायुवतीलाई फसाउन खोज्ने एक जना अपराधीको बिरुद्धमा स्थानीयहरुले प्रदर्शन गरिरहे। स्थानीयहरुले त्यो अपराधीको विरुद्धमा मात्र बोलेनन् की त्यसै चौकीका प्रहरी चौकीका सहायक निरीक्षकका बिरुद्धमा पनि नाराबाजी गरे। स्थानीयले … Continue reading अपराधीलाई बचाउन खोजेको भन्दै स्थानीयद्वारा प्रहरी विरुद्ध प्रदर्शन